शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्र बैंकले आज २० करोडको ट्रेजरी बिक्री गर्ने

सोमबार, माघ ५ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २० करोड रुपैयाँको ट्रेजरी  बिल बिक्री गर्ने भएको छ । 

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिती माघ छ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउन ेछन् । 

बिक्री गरिने कुुल टे«जरी ९१ दिने अवधिको रहेको छ । 

उक्त  ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ बैशाख सात गते रहेको छ । 

यसअघि पुुस २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।