शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय सभामा बैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन 

आइतबार, पुष २६ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन्।

आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन्।

उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए।

उक्त कदम सच्याउन नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड(नेपाल र जसपालगायत दलले माग गरिरहेका छन्।