सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यू? : विश्वप्रकाश शर्मा

शनिबार, पुष २५ २०७७

काठमाडौं । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्मला पन्तका बलत्कारीलाई पक्राउ गरु भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका छन्। 

नेकपामा आफूपक्षको सभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्रीको कार्यक्रममा निर्मला पन्तको टिर्सट लगाएको युवाहरुलाई पक्राउ गरेपछि नेपाली कांग्रेसका प्रवक्ताले प्रधानमन्त्रीसँग यस्तो आग्रह गरेका हुन्। 

‘दोषीलाई पक्राउ गर्नोस्, प्रश्नलाई निषेध लोकतन्त्र होइन, स्टालिनवाद हो,’ ट्विटरमा शर्माले लेखेका छन्, ‘साँच्चै निर्मला पन्तको बलात्कारी खैु प्रधानमन्त्रीज्यू?