६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यबहार गरेको अभियोगमा पाँचखाल नगरपालिका १२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उक्त खबर प्राप्त् हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।