बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल प्रहरीका ३० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

बुधबार, पुष २२ २०७७

नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

को–कहाँ सरुवा भए सूची हेर्नुहोस्

police.jpg

police1.jpg

police2.jpg

police3.jpg