बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पाँच थान भरुवा बन्दुक बरामद

मंगलबार, पुष २१ २०७७

बाग्लुङ । गलकोट नगरपालिका ११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ५ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
उक्त चौरमा बेवारिसे अवस्थामा फालिएकाउक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।