सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेपाल एसबिआई बैंक र होटल बाराहीबिच सम्झौता

शुक्रबार, पुष १७ २०७७

काठमाडौं । नेपाल एसबिआई बैंक र होटल बाराहीबिच सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बहाक ग्राहकहरुले होटलले प्रदान गर्ने बिभिन्न सेवामा छुट पाउने छन् ।  

अनूसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा छुट प्राप्त गर्नसक्ने छन् । 

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा होटेल बाराहीका अपरेशन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका छन् ।