सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आली सरकार भ्रष्ट, राष्ट्रपति राष्ट्रको नभएर एउटा गुटको !

शुक्रबार, पुष १७ २०७७

काठमाडौं । आज राप्रपाले आयोजना गरेको विसाल जन प्रदर्शन गरेको छ । जसमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सम्वोधन गरेका छन् ।

अध्यक्ष  लोहनीले गरेको सम्वोधन यस्तो छ ।

देश्को अवस्था स्थिर र तरलता छ ।

१) जनताको आशा स्थिर सरकार यारथर्था अस्थिर सरकार ।
२)जनताको अशास्थिर सरकार जनताले पाए लुटाहा सरकार ।

३) जनताले खोजेको सुशासन जनताले पाए कुशासना र भागबन्डा ।

४) जनताले खोजेको राष्ट्रीय हितको लागी सन्तुलित प्ररराष्ट्र निती जनताले पाए व्यक्तिको सत्ता अडान प्रराष्ट्रनिती । 

५) जसका कारण नेपाली जनता पिडित । 

यो सरकार भ्रष्ट छ, यसका दुई पक्ष छन् ।

१) यिनिहरु सम्पती लुट्ने ।

२) सत्ता आडमा कानुन संविधानको दुरुपायोग र संविधान माथी भ्रष्टचार गर्ने ।

त्यसैले राजनिती अराजक छ । देशको आख्डतामा र सुरक्षा संकटमा छ । 

किन यस्तो भयो ?

१) हामिले हाम्रो राष्ट्रीयताको दुई परम्परागत जग छन ति हुन् ।

२) अहिले यी दुवै जगलाई भात्काउदै छन् ।

३) नेपाली विच एकता कायम गर्ने राजसत्ता फालेर ।

४) नेपालिको धार्मिक र साँस्कृतिका पहिचान पश्चीमा देशको धन लोभमा हराए ।

३) राष्ट्रपति कार्यलय सिहंदरबारको कारिन्दाको अफिसमा परिणत गरे ।

४) राष्ट्रपती सबै नेपालिको नभएर एउटा गुटले जे भन्यो त्यहिँ बनाए । 

त्यसैले वर्तमान अराजक परिस्थिती बाट मुक्ती पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक छ । आर्थात राजसंस्था लगाएत सबै राष्ट्रीय चरित्र भएको शक्ती र संस्थाहरु लाई  राष्ट्रीयता र विकासको महाअविहानमा ठाँउ दिन प्रजातान्त्रीक र देशभक्त व्यक्तीहरु विच नयाँ संवाद र वृहत प्रजातान्त्रीक एकता कायम गर्नु आजको आवश्यकता छ ।