भक्तपुर, पुुस १६
मध्यपुर ठिमी नगरपालिका ९ गाखु डेरा गरी बस्ने काभ्रे भुभ्लु घर भएका कल्याण महतको कोठाबाट १ थान ल्यापटप र सुनका बिभिन्न गहना समेत गरी करिब १ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।