बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गायक शंकर पन्तको ‘पृथ्वी हल्लायो’ सार्वजनिक

बुधबार, कार्तिक २० २०७६

पोखरा । नेपाली लोक गीत सङीतमा निरन्तरता दिइरहेका तनहुँका लोक दोहोरी गायक शंकर पन्तले पछिल्लो क्रममा बजारमा ल्याएको लोक गीत हो ‘पृथ्वी नै हल्लिएको छ’ ।

आफ्नै लय, शब्द तथा स्वरमा आएको गीतले छोटो समयमै धेरै दर्शकहरुको मन जित्न सफल भएको छ ।

मारुनी स्टुडियोमा रेकर्ड भएको गीतमा केशब बढुले एरेन्ज गरेका छन्, भने मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन् ।

गीतमा हर्के हल्दारको अभिनय देख्न सकिन्छ  ।