बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आलमलाई ३२ वर्षको कैद सजाय माग

मंगलबार, कार्तिक १९ २०७६

काठमाडौं कात्तिक, १९– जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए ।

तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।