बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सरकारले ४४ उपसचिवको सरुवा गर्‍यो, केही जिल्लाका सीडीओ पनि फेरिए

बुधबार, असोज २१ २०८३

काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ ।

सरकारले उपसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कार्यरत तथा जिम्मेवारी सम्हालिरहेका केही जिल्लाको प्रशासनिक नेतृत्वसमेत परिवर्तन गरेको हो ।

सरुवा भएका उपसचिवमध्ये केहीलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केहीलाई संघीय मन्त्रालय तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ ।

सरुवा भएका उपसचिवहरूको विवरण यस्तो रहेको छः