बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अर्का सांसदलाई पनि पक्राउ गर्न अदालतको पूर्जी

बिहिबार, असोज ३० २०७६

 

काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।  उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ ।  २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो ।

खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।