बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बिहिबार, असोज १ २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।