बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विप्लव नेकपाका सेक्रेटरीसहित २ जना पक्राउ

सोमबार, असोज ६ २०७६

 काठमाडौं असोज, ६– प्रहरीले विप्लव  नेकपाका सुनसरी इञ्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी राजेन्द्रसिंह विष्ट पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुमाथि गएको भदौ २० गते इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने घटनामा संलग्न भएको आरोप लगाएको छ । 
चन्दा माग्दा नदिएपछि बम विष्फोट गराइएको प्रहरीको दावी छ ।