बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अब, एनआईसी एशिया बैंकको शाखा बैतडीमा पनि

शुक्रबार, भाद्र २७ २०७६

बैतडी । एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ ।

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा बैंकले बिहिबार देखिा शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकका अनुसार उक्त शाखाको समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका हुुन । 

यो शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ। ।