सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रस्त

शुक्रबार, असार २६ २०८३

 

गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रत भएको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र मृतक परिवारलाई न्याय दिनुपर्ने माग गर्दै अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो। अस्पताल परिसरमा वाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।