आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता

मंगलबार, असार २३ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–एडीबी सहकार्य, विकास परियोजना तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

एडीबी अध्यक्ष कान्डा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित आइतबार राति काठमाडौं आएका हुन्।

नेपाल भ्रमणका क्रममा उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।