मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्बिरहरु)

मंगलबार, असार ९ २०८३

तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह आफैं गाडी चलाएर महाधिवेशनस्थल पुगेका छन्।