बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको हाे ।

उनीविरुद्ध दुई वटाकसुरमा मुद्दा दर्ता भएको थियो ।

लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गरिएकाे छ ।