काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक मतगणनामा धक्का लागेको छ।
सार्वजनिक प्रारम्भिक परिणामअनुसार रास्वपा उम्मेदवार डा। अमरेश सिंहले १,९०८ मतसहित अग्रस्थानमा रहेका छन्।
त्यसै समयमा कांग्रेसका गगनकुमार थापाले ५३६ मत मात्र प्राप्त गर्न सफल भएका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले बताएका छन्।