शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभा अधिवेशन फागुन १ गतेदेखि अन्त्य

बिहिबार, माघ २९ २०८२

काठमाडौँ । राष्ट्रियसभाको चालू अधिवेशन फागुन १ गतेदेखि अन्त्य भएको छ।

मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडैलले अधिवेशन फागुन १ गते मध्यरातदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गर्नु भएको हो।

यसअघि, चालू राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आह्वान गरिएको थियो।