शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजी परिवारको धर्ना

शुक्रबार, माघ २ २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् ।