काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।
अध्यक्ष पदमा हाल केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। मतगणनाको प्रक्रिया पूरा भएपछि अध्यक्षसहित अन्य पदाधिकारीहरूको नयाँ नेतृत्व सार्वजनिक हुने अपेक्षा गरिएको छ।
अध्यक्ष
केपी शर्मा ओली — ४८९ मत
ईश्वर पोखरेल — १७७ मत
उपाध्यक्ष
विष्णु प्रसाद पौडेल ३४९
पृथ्वीसुब्बा गुरूङ ३५६
राम बहादुर थापा ३०९
गोकर्ण विष्ट २५६
रघुजी पन्त २५३
गुरू प्रसाद बराल २४२
विन्दा पाण्डे १७९
परशुराम मेघी गुरूङ ८६
अरूण नेपाल ७९
टंक प्रसाद कार्की ७५
भिमप्रसाद आचार्य ५१
महासचिव
शंकर पोखरेल — ३६४
सुरेन्द्र प्रसाद पाण्डे — ३०२