शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले सचिव पदकाे प्रारम्भिक मतपरिणाम (अपडेट)

बिहिबार, पुष ३ २०८२

 काठमाडाैं ।  नेकपा एमालेको सचिव पदका लागि जारी मतगणनामा प्रारम्भिक नतिजा अनुसार पद्मा कुमारी अर्याल सबैभन्दा अगाडि छिन्। ९ सचिव पदका लागि २० जना उम्मेदवार मैदानमा छन्।

प्रारम्भिक मतानुसार उम्मेदवारको स्थिति यस प्रकार छ:

उम्मेदवार               मत संख्या
पद्मा कुमारी अर्याल    १५२
महेश बस्नेत         १५०
छविलाल विश्वकर्मा  १४५
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८
खगराज अधिकारी १३२
यमलाल कडेल १२७
राजन भट्टराइ ११३
भानुभक्त ढकाल १०७
गोकुल प्रसाद बास्कोटा १०४
अग्नि प्रसाद खरेल ७७
लाल बाबु पण्डित ७३
इन्द्रलाल सापकाेटा ४१
कर्णबहादुर थापा ९३
ठाकुर प्रसाद गैरे ९३
कृष्ण गोपाल श्रेष्ठ ५९
पुर्सोतम पौडेल ५९
पेम्वा लामा ५०
रचना खड्का ८३
विनोद प्रसाद ढकाल ८२