शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुरु भयो एमाले महाधिवेशनको बन्दसत्र

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो ।