शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिंहदरबार प्रवेशमा मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई रोक

मंगलबार, मंसिर ९ २०८२

काठमाडौं । जेन जी अगुवा मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो ।

 

आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन जीलाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो ।