काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रीकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। अहिले खेल जारी छ ।