शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन आयोगले गर्‍याे वामदेव गौतम नेतृत्वको पार्टी खारेज

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ।

गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको हो। नेकपा एकीकृत समाजवादी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको लागि आयोगमा निवेदन दिएका थिए।