बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक आज

मंगलबार, असोज ७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय वनस्थलीमा बस्दैछ।

प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि सात एजेण्डा तय गरिएको छ। समसामयिक राजनीतिक अवस्था, प्रदेश बैठकका प्रतिवेदन र केन्द्रीय सदस्यहरूको धारणा मुख्य विषय रहनेछन्।