शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते बस्दै

सोमबार, असोज ६ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गतेदेखि बस्ने भएको छ।

आइतबार सम्पन्न पदाधिकारी बैठकले यही मितिदेखि केन्द्रीय समिति बैठक सुरु हुनेगरी निर्णय गरेको हो।

बैठक बस्ने स्थान र सुरु हुने समय पछि तय गरी पार्टीका केन्द्रीय सदस्यलाई जानकारी गराइने भएको छ। पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनले यसबारे केन्द्रीय सदस्यलाई जानकारी गराएका छन्।