काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन्। माल्यार्पणपछि उनी पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी थिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।