शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि लामिछाने कारागार फर्किए

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रास्वपाका सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।

जेन–जी आन्दोलनकारीले कारागार घेरेर जेलबाट निकालेका लामिछाने शनिबार साँझ आफैँ नख्खु कारागार फर्किएका हुन् ।

कारागारले नै आफूलाई सुरक्षा दिन नसक्ने भन्दै २४ भदौमा जेलबाट निकालेको तर अहिले नक्कली पत्र भन्दै भ्रम फैलाएको लामिछानेको गुनासो छ