शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं उपत्यकामा कर्फ्यु र निषेधाज्ञाको नयाँ समय निर्धारण

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नेपाली सेनाले उपत्यकाका तीन जिल्ला-काठमाडौं, ललितपुर र भक्तपुरका लागि कर्फ्यु तथा निषेधाज्ञाको नयाँ समय तोकेको छ ।

सेनाले जारी गरेको सूचनामा अत्यावश्यक कामका लागि सीमित अवधिभित्र आवागमन गर्न पाइने उल्लेख गरिएको छ । बाँकी समयमा भने कर्फ्यु आदेश कडाइका साथ लागू हुने जनाइएको छ ।