शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सुरक्षा अधिकृतका अनुसार, सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आक्रोशित भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको हो।

घटनापछि सुरक्षा अधिकारीहरु पुगेका छन्।