शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्धी एजेन्डा र अन्य नियमित कार्यसूचीका विषयहरूमा छलफल हुने छ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् ।