आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

यस्तो छ निर्माणाधिन टीयू क्रिकेट मैदानको ताजा अवस्था (तस्वीरहरु)

आइतबार, साउन ११ २०८२

काठमाडौं । त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट जडान कार्यले केही दिनदखि तीव्रता पाएको छ।

सम्झौता भन्दा काम ढिलो भएपछि ठेकेदार कम्पनीले हरेक दिन करिव दुई लाखको जरिवाना भुक्तान गर्दै काम केही रफ्तारमा अघि बढाएको छ ।

ठेकेदार कम्पनीले प्रति दिन दुई लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने भएकाले निर्माण कार्यलाई गति दिइएको हो।

हेर्नुहोस् तस्वीर