बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?

सोमबार, फाल्गुन ५ २०८१

काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ ।

आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।