बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

शुक्रबार, माघ २५ २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भने ५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।