आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्य स्थिर

सोमबार, माघ २१ २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आइतबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार हुँदैछ।