बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कति छ आज नेपाली बजारमा सुनको भाउ ?

आइतबार, माघ २० २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ ले घटेर १ हजार ९ सय १० मा कारोबार भइरहेको छ ।