आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कति छ आज सुनचाँदीको मूल्य ?

सोमबार, पुष २२ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।