बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सकियो उपनिर्वाचन, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । स्थानीय तहको रिक्त पदमा भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

४१ पदका लागि भएको उपनिर्वाचन देशभरिको अधिकांश ठाउँ मतदान सकिएको तथा मतगणनका लागी तयार भइरहेको छ।