बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, मंसिर १४ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।