काठमडौं । चितवनको भरतपुर महनगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा पाँचजना घाइते भएका छन्।