सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

बुधबार, कार्तिक २१ २०८१

काठमाडौं । विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

मन्त्री अधिकारी मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए । सोही विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए।

उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा पेश गरेका हुन्।