सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

मंगलबार, कार्तिक २० २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । उनलाई सोमबार बेलुकीदेखि सामान्य ज्वरो आएको हो।

प्रधानमन्त्री ओलीको प्रेसविज्ञ रामशरण बजगाईंले सामान्य ज्वरो आएर प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको र मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका जानकारी दिए।