बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्तो छ आज सुनचाँदीको भाउ

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।