सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन्।

उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ।