सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पुन पाण्डे

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन दीप प्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको यही कात्र्तिक एक गते बसेको सञ्चालक समितीको तीन सय ४० औं बैठकले पाण्डेलाई पुन प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। कम्पनीका अनुसार पाण्डेलाई आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।